randy-berry.jpg

काठमाडौं — अमेरिकी राजदूत ¥याण्डी बेरीले राष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा परिर्वतन नहुने बताएका छन् ।सोमबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बेरीले विश्वव्यापी प्राथमिकताहरु फेरिन सक्ने बताएका हुन् । ‘तर, समग्र नीतिमा परिर्वतन हुँदैन’ उनले भनेका छन् ।