काठमाडौं – गृहमन्त्रीस्तरीयको निर्णयअनुसार गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी–सीडिओको ब्यापक हेरफेर गरेको छ । ३६ जिल्लाका सिडिओ हेरफेर भएका छन् ।
सिन्धुलीमा सुरेश न्यौपाने, महोत्तरीमा तिर्थराज भट्टराई, सप्तरीमा फणिन्द्रमणी पोखरेली, सिन्धुपाल्चोकमा अरुण पोखरेल, धादिङमा ज्ञानप्रसाद ढकाल, उदयपुरमा तुलसीराम सेढाँई,स्याङ्जामा दीपकराज नेपाल, दाङमा दिर्घनारायण पौडेल, बाग्लुङमा शिवकुमार कार्की, बर्दियामा सन्तबहादुर सुनार, कपिलवस्तुमा चक्रपाणी पाण्डे, कैलालीमा खगेन्द्रप्रसाद रिजाल , कास्कीमा थानेश्वर गौतम, सर्लाहीमा नारायणप्रसाद भट्टराई, पाल्पामा योगेन्द्रप्रसाद पाण्डे, सुनसरीमा उमेशकुमार ढकाल, सुर्खेतमा छविलाल रिजाल, गोरखामा शालिग्राम शर्मा पौडेलसीडिओका रुपमा सरुवा भएका छन् ।