
काठमाडौं – विवेकशील पार्टीले संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरेको छ । विवेकशील पार्टी ले आज माइतीघर मण्डलामा ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरेको हो । संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशील पार्टीले आज जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको छ ।