Best-Forex-Brokers-2020.jpg

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १ सय ४१ रुपैयाँ १ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ७४ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैया र बिक्रीदर ८९ रुपैयाँ ४६ पैसा रहेको छ ।