sun-chadi.jpg

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य स्थिर देखिएको छ । शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा आज सामान्य बृद्धि भएर तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।