dead-body-750x369.jpg

काठमाडौं – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका –६ कुण्डोलमा पक्की घरको तेस्रो तलाबाट लडेर एक जनाको ज्यान गएको छ । ठाकुर अधिकारीले बनाउदै गरेको घरमा काम गर्ने क्रममा लडेर काभ्रेका ४० वर्षीय प्रेम मगरको ज्यान गएको हो । उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।