sun-chadi.jpg

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । हिजो तोलामा १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज सामान्य घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ ।