gold-2.jpg

काठमााडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । हिजो तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार २ स ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।