maxresdefault.jpg

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटन असंवैधानिक भएको भन्दै विवेकशील पार्टीले आज माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेको छ । । प्रदर्शनकारीहरूले ‘नराम्रो हेर्दिन, नराम्रो सुन्दिन, नराम्रो बोल्दिन, नराम्रो विरुद्ध आवाज उठाउँछु’, ‘यो समय भ्याक्सिनको हो, कूमतिमा नलाग्नुस प्रधानमन्त्रज्यू’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।


bibekshil-party-protest-1-1024x624.jpg