gold-641x405.jpg

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले घटेर आज तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्यमा भने स्थिरनै रहेको छ । गत ३ दिनयता चाँदीको मूल्य तोलामा १ हजार २ सय ६० रुपैयाँका दरले कारोबार भएको भएको छ ।