sardhan rai.jpg

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज वैवाहीक बन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राईले २३ वर्षिया मोडल शेर्पालाई जीवनसाथी बनाएका छन् । उनीहरू केही समय पहिलेदेखि प्रेम सम्वन्धमा बाधिएका थिए । उनिहरुको विवाह काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबिच मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् । विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । उनिहरुको परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।


sardhan rai2.jpg