EsUh6VSU0AAJTPw_w9BYYI5yRr.jpg

काठमाडौं — अमेरिकी राजदूत ¥यान्डी बेरी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवाता भएको छ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् । आज ¥यान्डी बेरीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन शीर्षकलाई प्राथमिकतादिइ छलफल भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ ।