-death-.jpg

काठमाडौं – आज बिहान काठमाडौं महानगरपालिका –१४ कलङ्की खड्कागाउँ घर भएका ८४ वर्षीय शिवराम खड्काको आफ्नै घरमा बालेको ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर ज्यान गएको छ । घटनाको बारेमा थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएकोे छ ।