196187.jpg

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीका कप्तान विनोदले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन् । हिजो त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीका कप्तान विनोदले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए । ७२ बलको सामना गरेका उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए । प्रधानमन्त्री कपमा यो नवौं शतक हो । आर्मीका खेलाडीको यो दोस्रो शतक हो । आर्मीका सागर पुनले २०१८ मा शतक बनाउन सफल भएका थिए ।