KP-oli-1.jpg

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाले नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको बताउनुभएको छ । उहाले भर्नुभयोे, तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’