NCP-Oli-Dang14.jpg

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दाङमा प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका केन्द्रीय सदस्य महेश बसनेत दाङ आउनुभएको छ ।

कार्यक्रम हुनुअघि तुलसीपुर चोकबाट ¥यालीको आयोजना गरिएको थियो । प्रशिक्षण कार्यक्रम गणेश चलचित्र मन्दिरमा आयोजना गरिएको छ । ¥यालीमा सहभागीहरुले ‘आजलाई होइन भोलिलाई, हाम्रो साथ केपी ओलीलाई’ लगायतका नारा लगाएका थिए ।