नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत त्यहा पुग्र्नु भयको छ  ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत त्यहा पुग्र्नु भयको छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत त्यहा पुग्र्नु भयको छ । कुनै समूहको बैठकमा नगएका रामबहादुर थापा बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी हुनूभएको हो । बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल ओलीतर्फ लागनुभएको छ् । यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा, ओली समूहमा लागि सकेका छन् । यो समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु हुन लागेको छ । र आज पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि आज दुई बजे बबरमहलमा बस्दै छ ।