goid.jpg

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइहरको छ । हिजो मङ्लबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँमा कारोबार थियो ।

तेजाबी सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य हिजो मङ्गलबार तोलाको ९४ हजार चार सय रुपैयाँमा कारोबार भैरहेको थियो । यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।