kp-sharma-oli photo.jpg

पार्टी भित्रको विवादलाई व्यवस्थापन गर्न असमर्थ रहेका नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद् विघटन गरेपछि आज ३ बजे देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेश सल्लाहकार सूर्य थापाका अनुसार नेपाल टेलिभिजनबाट देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने छ ।