sumo accident.jpg

काठमाडौं‘— काठमाडौंको नारायणटारमा आज बिहान ना १ ज ५३६३ नम्बरको टाटा सुमो पुलबाट तल खसेको छ । सुमो आज बिहान पुलको बायाँतर्फको रेलिङ भाँच्दै करिब २० फिट तल खसेको छ । पुल मुनिको बाटोमा खसेको सो गाडीलाई ¥याकरको सहायताले उठाइएको थियो ।