aaa.png

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ लाख १६ सय भन्दा बढी पुगेको छ । विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट दुई लाख १० हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।

विश्वभर संक्रमितको संख्या तीन करोड ५८ लाख ६ हजार भन्दा बढीे छ । अहिलेसम्म विश्वभर १० लाख ४९ हजार ७ सय भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ ।