०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित्

मौसम

आजको मौसमः मुलुकभरको मौसममा बदली, केही स्थानमा भारी वर्षाको सम्भावना ।

फाइल तस्वीरकाठमाडौँ, साउन १३ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । ...

आजको मौसमः यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ, साउन १२ गते । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ...

आजको मौसमः पाँच प्रदेशका केही स्थानमाा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । ...

कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

काठमाडौँ, साउन ९ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती ...

आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडौँ, साउन ८ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा आज साधारणदेखि पूर्णतया बदलीको अवस्था छ । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली ...

आजको मौसमः मनसुनी वायुको प्रभाव यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ, साउन ७ गते । मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभावका कारण आज सोमबार देशभरको मौसममा आंशिक बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । मनसुनको न्यून चापीय रेखा ...

सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

फाइल तस्वीरकाठमाडौँ, साउन ६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती ...

बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

फाइल तस्वीरकाठमाडौँ, साउन ४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, ...

आजको मौसमः लुम्बिनी र कर्णालीबाहेक सबै प्रदेशमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, साउन ३ गते । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, ...

आजको मौसमः देशभरको मौसम बदली हुने, हल्कादेखि मध्यम खालको वर्षा हुने

फाइल तस्वीरकाठमाडौँ, साउन २ गते । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको ...