०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्र बैंकद्वारा सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज ★   देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै ★   पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम ★   पर्यटकलाई थप आकर्षित गर्दै ‘हात्तीदह सिमसार’ ★   सन्दर्भः सहिद सरोजप्रसाद कोइराला स्मृति दिवस सहिद ‘सरोज बाबु’को प्रजातान्त्रिक सपना ★   सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार? ★   टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु ★   सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय ★   सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग ★   पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना ★   सत्ताविपक्षी दलहरुको बैठक संसद भवनमा जारी ★   चारवटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने ★   धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण ★   बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित ★   रक्तदान गर्ने दाताहरु न्यूनहुँदा चितवनमा रगतको अभाव ★   पहिलो टि–२० मा अमेरिकालाई हराउदै नेपालको विजयी सुरुवात ★   प्रमुख प्रतिपक्षी दलको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द ★   व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारको लोभलाग्दो आम्दानी ★   साफ महिला च्याम्पियनसिपः नेपालले आज आफ्नो पहिलो खेलमा भुटानको सामना गर्दै

मौसम

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना

फाइल तस्वीर काठमाडौं — नेपालमा हाल पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि ...

मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

काठमाडौं — पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया ...

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावः कतै लू चल्ने त कतै मेघगर्जन र चट्याङ

काठमाडौं — हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया ...

आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना

फाइल तस्वीरकाठमाडौं — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको ...

आजको मौसम : देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल ...

देशभर गर्मी बढ्ने, तत्काल पानी पर्ने सम्भावना नरहेको विभागको भनाइ

तस्वीरः तापक्रम मापन ।काठमाडौं — देशमा अहिले पश्चिमी बायु र स्थानीय वायुको प्रभाव नरहेका कारण तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकै जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ...

देशभरको मौसम सामान्यतया सफा, केही भू–भागमा आंशिक बदली हुने

तस्वीरः आंशिक बदली रहेको मौसम ।काठमाडौं — नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभावका कारण देशका पहाडी भू–भागमा आंशिक बदली ...

आजको मौसम : यी तीन प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी ...