०१ असार २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३२ गते । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह ...
३१ जेठ २०८१, बिहिबार
फाइ तस्वीरकाठमाडौँ, जेठ ३१ गते । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, ...
३० जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ ३० गते । काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून ...
२८ जेठ २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २८ गते । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन ...
२७ जेठ २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २७ गते । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान ...
२७ जेठ २०८१, आइतबार
काठमाडौँ, जेठ २७ गते । हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली ...
२६ जेठ २०८१, शनिबार
काठमाडौँ, जेठ २६ गते । कोशी, वागमती र गण्डकी प्रदेशमा आज वर्षा हुने सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेकाले ती प्रदेशमा वर्षाको सम्भावना रहेको हो । ...
२४ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ २४ गते । नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली ...
२३ जेठ २०८१, बुधबार
फाइल तस्वीरखोटाङ, जेठ २३ गते । वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पु¥याएको छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पु¥याएको हो । पसाउन (धानचामल निस्कने ...
२३ जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ २३ गते । मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती प्रदेशलगायत ...