१७ मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कञ्चनजङ्गा गोल्डकपः भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश ★   स्थानीय तह उपनिर्वाचनः राति अबेरसम्मै सबै नतिजा आइसक्ने ★   जलविद्युतमा लगानी गर्न विपन्नलाई सरकारले सहुलियत दरमा कर्जा दिने ★   कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने ★   उपनिर्वाचनमा ठूला दलकै वर्चश्व ★   स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँः मुख्यमन्त्री लामा ★   प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छः मुख्यमन्त्री पाण्डे ★   ‘वर्तमान सरकार ढालेर माओवादी सरकारमा जान लालायित छैन’ ★   नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन ★   ‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यकः प्रदेश प्रमुख ★   ‘राष्ट्रलाई सही बाटोमा लैजान प्राज्ञ क्षेत्रको सहयोग गर्नुपर्छ’ ★   राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता ★   ‘क्रेडिट रेटिङ’ले लगानीका लागि नेपाल अनुकूल छ भन्ने देखायोः अर्थमन्त्री पौडेल ★   उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ ★   ‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैनन्’ ★   उपनिर्वाचनः त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी ★   प्रधानमन्त्री ओली बेइजिङमा ★   सुदूरपश्चिमको समृद्धिसँग जोडिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुस्त ★   लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका ★   एनपिएलको दोस्रो खेलमा काठमाडौँद्वारा चितवनसामु ११२ रनको लक्ष्य

मौसम

देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असार ११ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र ...

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । ...

पाँचवटा प्रदेशमा मनसुनको प्रभाव

फाइल तस्वीरकाठमाडौँ, असार ८ गते । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा ...

गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षाको चेतावनी

फाइल तस्वीरकाठमाडौँ, असार ७ गते । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल ...

देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव, कोशी प्रदेशका केही स्थानमा भारी वर्षा

काठमाडौँ, असार ५ गते । हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान ...

देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव, यी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाडौँ, असार ४ गते । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । देशका बाँकी भूभागमा स्थानीयसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । अहिले कोशी, मधेस, बागमती र ...

देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव, यस्तो छ आजको मौसम

काठमाडौं, असार ३ गते । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। अहिले कोशी प्रदेश, मधेश ...

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने

फाइल तस्वीरकाठमाडौँ, असार १ गते । काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको ...

काठमाडौँ उपत्यकामा आज हल्का वर्षा हुने सम्भावना

फाइल तस्वीरकाठमाडौँ, जेठ ३२ गते । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने राति हल्का वर्षा हुनेछ । ...