१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

पर्यटन

पर्यटक तान्दै रिघा उदय बुद्धविहार

फाइल तस्वीरढोरपाटन—वरपर जङगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । ...

नेपालको महत्वपूर्ण साझेदार संस्था युएसएआइडी

फाइल तस्वीर काठमाडौं —नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सहयोग नियोग (युएसएआइडी) महत्वपूर्ण साझेदार भएको छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा तयार पारिएको नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्रीको आज ...

पनौती पर्यटन विकास केन्द्रले पर्यटकलाई ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्ने

फाइल तस्वीरधुलिखेल — के तपाईं काभ्रपलाञ्चोकको पनौती घुम्न जानुभएको छ ? यदी छैन भने पनौतीमा घुम्नका लागि जाने र कहाँ बस्ने भन्ने समस्या हट्ने भएको छ । यसका लागि पनौती पर्यटन विकास केन्द्रले यहाँ घुम्न ...

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

तस्वीरः अर्मलाकोट गाउँकास्की — माथि हिमाल, तल पोखरा उपत्यका, थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, ...

घोडेपानीमा गुराँस उद्यान निर्माण

तस्वीरः घोडेपानीमा निर्मित गुराँस उद्यान । म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ । गुराँसे जङ्गलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क ...

मगर संस्कार र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सादीखोलावासी

गण्डकी, ३१ जेठ (रासस) मखमलको चोली, छिटको गुन्यूँ, पटुकी, घलेक, टिकिस, पछ्यौरी, खुर्पेटोसहितको परम्परागत पोसाकमा चिटिक्क सजिएर पाहुनाको स्वागत गर्न लस्करै उभिन्छन् सादीखोलाका मगर समुदायका युवती । उनीहरूलाई साथ दिन्छन् भोटो, स्टकोट, कछाड, पेटी, भाङ्ग्रा, ...

शताब्दीऔँ अघिको ढोरदरबार पर्यटनसँग जोडिदै

गण्डकी, २८ जेठ (रासस) नेपालका बाइसे तथा चौबिसे राजाको पालका दरबारमध्येको एक हो तनहुँको ढोरमूलकोट दरबार । विसं १५१० मा स्थापना भएको ढोर राज्य र त्यसको दरबारका केही निशानी अझै पनि यहाँ सुरक्षित छन् । ...

‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा

’पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन् । ...