०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे ★   पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु ★   चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु ★   जनताले महसुस हुनेगरी कर्णाली प्रदेश सरकारले काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल ★   प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन ★   ‘हाउस पेन्टिङ’बाट एक लाख कमाइ ★   एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो ★   बीस वर्षदेखि सुकुम्बासीको प्रश्नः जग्गा कहिले पाइन्छ ? ★   वीरगन्जबाट पोखरा जाँदै गरेको बस रातोपाटेमा दुर्घटना, १७ जना घाइते ★   सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान ★   काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति ★   एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ ★   ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुदान योजनाको शुभारम्भ ★   नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पाौडेल ★   लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा ★   ‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो ★   कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय ★   एमाले जागरणसभाका लागि र्‍याली सुरू ★   झापाबाट एघार करोड बराबरको चिया भारत निर्यात ★   जटिल रोग लागेका बिरामीलाई दुई लाख आर्थिक सहयोग

पर्यटन

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

तातोपानीमा डुबुल्की मार्नेहरुको भीड म्याग्दी, असोज २३ गते । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो । ...

चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट

गण्डकी, असोज २२ गते । पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ । होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी ...

दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

दमौली, असोज २१ गते । दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । ...

बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति

भोजपुर, असोज २१ गते । हालैको वर्षाले टेम्केमैयुङ–९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्याएको छ । वर्षाका कारण पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति ...

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी, असोज २१ गते । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको ...

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौँ, असोज २१ गते । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण ...

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

चितवन, असोज १७ गते । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको ...

पर्यटकको पर्खाइमा होटल व्यवसायी

फाइल तस्वीरचितवन, असोज १७ गते । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम ...

बाढी–पहिरोले धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बन्दै

प्राकृतिक सौन्दर्यको दृष्यबागलुङ, असोज १६ गते । बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । वर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् । ...

नेपाल घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो, नौ महिनामा आठ लाख भन्दा बढी भित्रिए

फाइल तस्वीरकाठमाडौँ, असोज १६ । सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले ...