०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे ★   पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु ★   चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु ★   जनताले महसुस हुनेगरी कर्णाली प्रदेश सरकारले काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल ★   प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन ★   ‘हाउस पेन्टिङ’बाट एक लाख कमाइ ★   एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो ★   बीस वर्षदेखि सुकुम्बासीको प्रश्नः जग्गा कहिले पाइन्छ ? ★   वीरगन्जबाट पोखरा जाँदै गरेको बस रातोपाटेमा दुर्घटना, १७ जना घाइते ★   सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान ★   काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति ★   एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ ★   ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुदान योजनाको शुभारम्भ ★   नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पाौडेल ★   लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा ★   ‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो ★   कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय ★   एमाले जागरणसभाका लागि र्‍याली सुरू ★   झापाबाट एघार करोड बराबरको चिया भारत निर्यात ★   जटिल रोग लागेका बिरामीलाई दुई लाख आर्थिक सहयोग

पर्यटन

साहासिक पदयात्राका लागि थोराङ्ला पास

फाइल तस्वीरम्याग्दी, असोज २९ गते । शदर यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेशी झर्दै ...

घुम्न जाने हैनत लुम्बिनी !

फाइल तस्वीरलुम्बिनी, असोज २८ गते । दशैँ तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दशैँ तिहार, छठलगायतका पर्वमा बुद्धशिक्षा ग्रहण ...

‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै

तस्वीरमा ‘सुतैया ताल’बाँके, असोज २८ गते । बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ । कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ...

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

तस्वीरमा पर्यटक भरियासोलुखुम्बु, असोज २५ गते । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उहाँ फुलपातीकै दिन पर्यटकको भारी ...

पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

काश्की, असोज २६ गते । उसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका दसैँ, तिहार, छठ जस्ता ठूला पर्वले गाउँसहर उमङ्गमय बनेका छन् । पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, ...

पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा

मर्दी हिमालमा सुदीपको शालिककास्की, असोज २५ गते । यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उहाँको शालिक निर्माण गरिएको हो ...

नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

फाइल तस्वीरम्याग्दी, असोज २५ गते । मुस्ताङमा विदेशी पर्यटकहरुको जानक्रम निकै बढेको छ । बितेका नौ महिनाको अवधिमा एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण ...

पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

फाइल तस्वीर काश्की असोज २५ गते । दशैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दशैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा ...

प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमस्थल ‘सिङ्जेमा ताल’

तस्वीरमा ‘सिङ्जेमा ताल’ताप्लेजुङ, असोज २४ गते । ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले ...

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु, असोज २३ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन ...