११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

पर्यटन

नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

नवलपरासी, वैशाख ४ गते । नयाँ वर्षको आगमनसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । नेपालीहरूको घुम्ने संस्कृति बढ्दै जाँदा अहिले नवलपुरका पर्यटकीय क्षेत्रहरू भरिभराउ रहेको पर्यटन व्यवसायीहरूले बताएका छन् । होटल व्यवसायी सङ्घ ...

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

गोरखा, वैशाख ३ गते । तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार ...

पूर्वाधार थपिँदा पर्यटक आकर्षित

खोटाङ, वैशाख २ गते । नयाँ वर्ष २०८३ को अवसरमा वैशाख–१ गते खोटाङका पर्यटकीयस्थलमा दिनभर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो । जिल्लामा केही वर्षयता मात्रै नयाँ वर्षको अवसर पारेर पर्यटकीयस्थल घुम्न जाने, सामूहिकरुपमा वनभोज ...

टिएमजे क्षेत्रमा पर्यटकको भीड

तेह्रथुम, वैशाख २ गते । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फूलेपछि पर्यटकको चहलपहल बढेको छ । वैशाख १ गते नयाँ वर्षमा अनुमानित २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले तिनजुरे क्षेत्रको भ्रमण ...

आन्तरिक पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘पुरन्धरा झरना’

दाङ, चैत १९ गते । पश्चिम दाङको बबई गाउँपालिकामा पर्ने ‘पुरन्धरा झरना’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । झरनासम्म पुग्ने बाटो पक्की निर्माण भएसँगै अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढ्नुका ...

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

म्याग्दी, चैत १८ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ । ‘नांगेदेवी’ र ‘बौसा हान्ने डाडा’का रुपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृष्यावलोकन स्थलको रुपमा विकास गर्न दर्मिजाबासीले ...

प्रसिद्ध पर्यटकीयस्थल सुन्दहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृतचित्रको ‘प्रिमियर’

काठमाडौँ, चैत १७ गते । पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीयस्थल सुन्दहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृतचित्रको ‘प्रिमियर’ गरिएको छ । उक्त गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा आज वृतचित्रको ‘प्रिमियर’ गरिएको हो । ...

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर, चैत १२ गते । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पूर्वी नेपालमा जारी ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रममा पोखरा र कोशी प्रदेशबीच पर्यटकीय साझेदारी हुनुपर्नेमा ...

पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ आयोजना

चितवन, चैत ११ गते । पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल ९रेवान० सौराहाले महोत्सवको तयारी अन्तिम ...

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

पर्सा, चैत १० गते । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान वीरगञ्जदेखि सुरु गरेका छन् । होटल सङ्घ पोखराले आज यहाँ वीरगञ्जमा पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय तथा ...