२४ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल ★   अन्नपूर्ण क्षेत्रमा आठ महिनामा एक लाख ४० हजार पर्यटक ★   उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग ★   वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव ★   ‘नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण’: उपप्रधानमन्त्री सिंह ★   त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ ★   धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री ओली ★   हिउँपहिरोमा दुईजना बेपत्ता ★   रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते ★   लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण ★   सगरमाथा आरोहण दलका सदस्यलाई ब्यानर हस्तान्तरण ★   सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार ★   मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने ★   ‘योगमाया विश्वविद्यालय सरकारको प्राथमिकतामा’ ★   संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिन भनिनु इमानदारिताको खडेरी होः प्रधानमन्त्री ★   शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादी केन्द्रको माग ★   रवि लामिछाने रूपन्देही कारागार चलान ★   मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु ★   ‘सगरमाथा संवाद विश्वव्यापी पहल हो’: वन तथा वातावरण राज्यमन्त्री विक ★   गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित

पर्यटन

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

बेनी — म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र ...

पनौती आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने

फाइल तस्वीरकाभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको पनौतीमा घुम्न आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने भएका छन् । यहाँको महत्त्व, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पक्षलाई चिनाउनका लागि पर्यटकलाई सहयोग गर्ने उद्देश्यले सिटी गाइडको व्यवस्था गर्न पनौती पर्यटन विकास ...

सूर्योदय हेर्ने पर्यटकले खचाखच मानहुँकोटका होटल

तनहुँ — सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहँुकोटका होटल खचाखच भएकाछन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ । ...

कमलदहलाई पर्यटकीय क्षेत्र बनाइने

फाइल तस्वीरसिरहा — मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक एवं ऐतिहासिक कमलदहलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ...

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय : करिब असी हजार पर्यटकले गरे भ्रमण

म्याग्दी — पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार ...

धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला

फाइल तस्वीरगोरखा— धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित गोरखाको सहिद लखन गाउँपालिका–३, मनकामनामा रहेको त्रिवेणी भगवतीको मन्दिर परिसरमा आज साँझदेखि त्रिवेणी मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी (ठूलो एकादशी) पर्वको अवसरमा मन्दिर परिसरमा त्रिवेणी मेला आयोजना ...

पुरानै लयतिर पर्यटन

फाइल तस्वीरगण्डकी— “यो यामको पर्यटक आगमनले हामी सन्तुष्ट छौँ, पर्यटन क्षेत्र पुनःउत्थान भइरहेको छ”, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भन्नुभयो, “पर्यटन प्रवर्द्धनलाई यसरी नै निरन्तरता दिनसके छिट्टै कोभिडअघिकै स्थितिमा हामी पुग्छौँ ।” कोभिड–१९ महामारीताका ...

घाटधाममा गण्डकी परिक्रमा महोत्सव सफल बनाइने

फाइल तस्वीरदमौली — देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने गण्डकी परिक्रमा महोत्सव सफल बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न आयोजित ...

पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु

फाइल तस्वीरकाभ्रेपलाञ्चोक— काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक लोभ्याउने उद्देश्यले ताल निर्माण सुरु गरिएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको ...

पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी

काठमाडौँ — गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे प¥यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई सुताउन र खाना खुवाउन व्यवसायीहरु ...