०१ फागुन २०८०, मङ्गलबार
झापा — मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ । प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण ...
२६ माघ २०८०, शुक्रबार
गडराय, छान्ना — बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित ...
२४ माघ २०८०, बुधबार
फाइल तस्वीरधनकुटा — चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका ...
२२ माघ २०८०, सोमबार
मुग्लिन — इच्छाकामना गाविस–७ स्थित चितवनको पुरानो सदरमुकाम ऐतिहासिक किल्ला उपर्दाङ्गढीमा पर्यटन प्रवद्र्धनका लागि भौतिक संरचना निर्माण गरिएको छ । गाउँपालिकाका सबइञ्जिनियर ९प्राविधिक० भरत गुरुङकाअनुसार पुरानो संरचनालाई कुनै असर नपर्ने गरी भौतिक संरचना निर्माण गरिएको ...
१८ माघ २०८०, बिहिबार
फाइल तस्वीरम्याग्दी — म्याग्दीको रत्नेचौर यति बेला विदेशमा समेत चर्चित छ । परम्परागत तोरी खेतीलाई सामाजिक सञ्जालसँग जोडेर राख्न थालेदेखि यो गाउँको चर्चा हुन थालेको हो । बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर केही समययता सामाजिक ...
१८ माघ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ...
१७ माघ २०८०, बुधबार
भरतपुर — चितवन राष्ट्रिय निकुञ्जसँगै यस आसपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई समुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ । ...
१६ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर नेपालगञ्ज — नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — निजी क्षेत्रको आयोजनामा ‘नेपाल अन्तरराष्ट्रिय पर्यटन मेला’ हुने भएको छ । ‘समिट इभेन्ट एन्ड मार्केट’को आयोजनामा नेपालमा रहेका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले पहिलोपटक ‘नेपाल अन्तरराष्ट्रिय पर्यटन मेला’ आयोजना हुन ...
१४ माघ २०८०, आइतबार
पर्यटकलाई घुमाउने शेषचन्द्र कञ्चनपुर — कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ । एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत ...