१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे

खेलकुद

श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा नेपालको सुखद् सुरुआत

काठमाडौँ, साउन १७ गते । आजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भर्खरै संलग्न खेलमा नेपालले श्रीलङ्कालाई ३–० ...

साँगामा आजदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

फाइल तस्वीरकाभ्रेपलाञ्चोक, साउन १७ गते । काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कूलमा आजदेखि विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पुलिस स्कूलद्वारा आयोजित सो प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ । प्रतियोगितामा काठमाडौँ उपत्यकासहित अन्य जिल्लाका ...

प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित

फाइल तस्वीरकाठमाडौँ, साउन १६ गते । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन् । समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भएका हुन् । १६ ...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

फाइल तस्वीरकाठमाडौँ, साउन १० गते । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ । श्रीलङ्कामा जारी एसिसी महिला ट्वान्टी–२० एसिया कप प्रतियोगितामा तेस्रो पटक सहभागिता ...

बुबाआमाले छोरीको खेल हेर्न पाउनु भएन…

फाइल तस्वीरबझाङ, साउन ९ गते । गएको शुक्रबार श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट चलिरहेको थियो । नेपाली समयअनुसार दिउँसो २: १५ बजेबाट सुरु खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा थियो । खेलमा ...

महिला भलिबलः आज नेपालले कीर्गिस्तानसँग खेल्दै

फाइल तस्वीरकाठमाडौँ, साउन ७ गते । काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको ...

एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

फाइल तस्वीरकाठमाडौँ, साउन ६ गते । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७:१५ बजे सुरु हुनेछ । ...

एसिसी एसिया कपः नेपाल र युएई भिड्दै

फाइल तस्वीरकाठमाडौँ, साउन ४ गते । एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल भिड्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो २:१५ बजेदेखि सुरु हुने छ ...

काभा यु–२० महिला भलिबल: नेपाल श्रीलङ्कासँग पराजित

फाइल तस्वीरकाठमाडौँ, साउन ४ गते । सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल श्रीलङ्कासँग ३–१ ...

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप हुने

फाइल तस्वीरताप्लेजुङ, साउन ३ गते । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि सुरु हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय ...