०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुक्खा बन्दरगाह निमार्णको काम भारतको सहयोगमा छिट्टै अघि बढ्दैः उद्योगमन्त्री भण्डारी ★   सुरक्षित सेवाकालागि तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण ★   राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान ★   सत्तारुढ दलको बैठक बालुवाटारमा जारी ★   वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती ★   कृषि एम्बुलेन्सले किसानलाई राहत ★   अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण ★   उपराष्ट्रपति यादव अस्पताल भर्ना ★   सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती ★   प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध: भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो ! ★   बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई स्थानीय तहबाट आर्थिक सहयोग ★   कृषि सचिवको मनोमानीः वन सचिवको भाग खोस्दै मनोनयनविना नै उडे कोलम्बिया ★   पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट ★   सडक खुलेको २५ वर्षपछि बल्ल कालोपत्र ★   अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा ★   दुई दशकदेखि जडीबुटी बिक्रीमा लागेकी शेर्पा गर्छिन् मनग्गे आम्दानी ★   राष्ट्रिय पुरुष क्रिकेटका लागि स्टार खेलाडीको कप्तानीमा टोली घोषणा ★   आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   पोखरा–बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा ★   तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि गुङ्गा सञ्चालन

समाज

प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति छ बजार मूल्य ?

काठमाडौँ — साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । ...

चितवनको दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा

भरतपुर — चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताउनुभयो । विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो ...

मेटल उद्योग आगलागीः मृतकको परिचय खुल्यो, १० लाख बराबरको क्षति

प्रतिकात्मक तस्वीरकाठमाडौँ — ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा मृत्यु भएकाको पहिचान छ । काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक ...

विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ

टीकापुर — विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ सुरु भएको छ । यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ । रातो सारी, चौबन्दी चोली र सेतो ...

प्याजखेतीप्रति किसानको आकर्षण बढ्दो

डोटी — डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गर्नुभएको छ । विसं ...

महानगरद्वारा बर्खामा फोहरका कारण सिर्जना हुने जोखिम घटाउन पूर्वतयारी

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले बर्खायाममा फोहरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’बाट पूर्वतयारी थालेको छ । वडा नं २६ ठमेल क्षेत्रबाट कामपाले पूर्वतयारीअन्तर्गतको सरसफाइको काम थालेको हो । सफाइका क्रममा धुलो टिप्न र पानी ...

भकुण्डे–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडक निर्माण सुस्त गतिमा

धुलिखेल – काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्त सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ । ...

मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारीखेती होः किसान थारू

तस्वीरमा किसान टेकराज थारू तरकारी गोडमेल र स्याहारसुसार गर्दै । बाँके — बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी ...

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध

फाइल तस्वीरनुवाकोट — विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ...

निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोला पुल पुनःनिर्माणको काम सुरु

फाइल तस्वीरभोजपुर — निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो । हालसम्म निर्माणको काम ६० प्रतिशत ...