०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान ★   सत्तारुढ दलको बैठक बालुवाटारमा जारी ★   वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती ★   कृषि एम्बुलेन्सले किसानलाई राहत ★   अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण ★   उपराष्ट्रपति यादव अस्पताल भर्ना ★   सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती ★   प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध: भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो ! ★   बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई स्थानीय तहबाट आर्थिक सहयोग ★   कृषि सचिवको मनोमानीः वन सचिवको भाग खोस्दै मनोनयनविना नै उडे कोलम्बिया ★   पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट ★   सडक खुलेको २५ वर्षपछि बल्ल कालोपत्र ★   अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा ★   दुई दशकदेखि जडीबुटी बिक्रीमा लागेकी शेर्पा गर्छिन् मनग्गे आम्दानी ★   राष्ट्रिय पुरुष क्रिकेटका लागि स्टार खेलाडीको कप्तानीमा टोली घोषणा ★   आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   पोखरा–बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा ★   तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि गुङ्गा सञ्चालन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा, बाढी पीडितले कहिले पाउने राहत ! ★   फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

समाज

जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

जुम्ला — पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका ...

प्रसिद्ध धार्मिकस्थल कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

म्याग्दी — मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको ...

‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’

जनकपुरधाम — वि.सं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै हुनुहुन्थ्यो जनकपुरधामकी मञ्जुला ठाकुर । ...

सुनको मूल्य दिनानुदिन उच्चतातर्फ लाग्दै, आज मात्रै बढ्यो तोलामा छ सय रुपैयाँ

काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलामा छ सय रुपैयाँले वृद्धि भएको हो । ...

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे निर्वाचित

वालिङ — नेपाल कम्युनिस्ट पार्टी एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुनुहुन्थ्यो । ...

आज घोडेजात्रा पर्व : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ — काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ । परम्परागत रुपमा मनाइने यस पर्व हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । प्राचीन कालमा टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा ...

आजको मौसमः देशका पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज ...

युकेजीमा अध्ययनरत छ वर्षीय आरभको एकल चित्रकला प्रदर्शन

काठमाडौँ — युकेजीमा पढ्ने छ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ हुनुहुन्छ । अक्षरभन्दा बढी उहाँ चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली हुनुहुन्छ । हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको ...

हतियारधारी समूहले लुट्यो १५ लाख

प्रतिकात्मक तस्वीरसिरहा — सिराहामा आज दिउँसो हरियारधारी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले १५ लाख ५० हजार लैजाने क्रममा हरियाधारीले उक्त रकम ...

प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति छ बजार मूल्य ?

काठमाडौँ — साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । ...