०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द ★   गाउँगाउँमा ढकमक्क फुलेका छन् मखमली र सयपत्री ★   गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश ★   रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै ★   सभापतिको गिरफ्तारी पछि रास्वपाले न्यायिक प्रक्रियालाई सघाउने दियो प्रतिक्रिया ★   महिला साफ च्याम्पियनसिपः नेपाल भुटानसँग अङ्कबाँड्न बाध्य ★   बाढी–पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड ★   रास्वपाका सभापति लामिछाने पक्राउ ★   काश्की जिल्ला अदालतद्वारा सहकारी ठगी प्रकरणमा एकैसाथ १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ★   रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने ★   सहकारीको रकम अपचलन प्रकरणका आरोपी जोशीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश ★   रास्वपाका सभापति लामिछानेलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी, आजै गिरफ्तार गर्ने तयारी ★   उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउनेबारे छलफल सुुरु ★   विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक सम्पन्न ★   तीन महिनाको प्रगतिः अर्थतन्त्रमा सुधारदेखि ‘कन्ट्री क्रेडिट रेटिङ’सम्मका प्रगति ★   विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो ★   करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते ★   आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको खेलका लागि लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्ने

समाज

वृद्धवृद्धालाई प्राथमिकता दिएर दरिलो बनाउने कि वृद्धभत्ता मात्र दिने

काठमाडौं — कम्युनिस्ट पार्टीको सरकारले आफ्नो कार्यकालको पाँच वर्षभित्र वृद्ध भत्ता ५ हजार पु¥याउने चुनावी घोषणापत्रमै उल्लेख गरेको थियो । अहिले चुनाव नजिकिएपछि फेरि वृद्धभत्ताले चर्चा पाउन थालेको छ । विशेष गरी कम्युनिस्ट सरकारले यसलाई ...

गौरादहबाट नगदसहित ९ जना जुवाडे पक्राउ

काठमाडौं — जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरादह नगरपालिका– ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, ...

मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने

‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ पालिकाबीच हुने सो प्रतियोगिता ...

घाइतेको उपचारका लागि मन्त्री आलेद्वारा एक लाख सहयोग

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते धु्रवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट ...

ऐतिहासिक इँटा फेला

काठमाडौं — पुरातत्व विभाग काठमाडौंले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २ सय ४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ ।सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने ...

जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट

काठमाडौं — जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाअध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार आगो नियन्त्रण ...

दमौली खानेपानीद्वारा नगर विकासलाई ९ करोड भुक्तान बाँकी

काठमाडौं – तनहुँको सदरमुकाम दमौलीमा खानेपानी उपलब्ध गराउँदै आएको दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नगर विकास कोषलाई ९ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । दोस्रो साना शहरी खानेपानी तथा सरसफार्ई आयोजनाअन्तर्गत ...

चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो

काठमाडौं – चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको ...

काठमाडौंमा कार दुर्घटना १ जनाको मृत्यु

काठमाडौं — काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा कार दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । बा.१० च २८६४ नम्बरको कार दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको ज्यान गएको ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभएको ...

सवारी दुर्घटना हुँदा १५ यात्रु घाइते

सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो । अहिले ...