१९ जेठ २०७८, बुधबार
काठमाडौं – नेपालको औद्योगिक घराना चौधरी ग्रुपले इन्टरनेट सेवा सुरु गरेको छ । चौधरी ग्रुपको सीजीनेटले हिजोदेखि काठमाडौंका केही स्थानबाट सेवा प्रारम्भ गरेको कम्पनीले जनाएको छ । सीजीनेटका अनुसार तत्काललाई यो सेवा जावलाखेल, भनिमण्डल, एकान्तकुना, ...
१९ जेठ २०७८, बुधबार
कैलालीको घोडाघोडीका हरिराम विकलाई १५ वर्षीय छोरीले दिनरात एकोहोरिएर इन्टरनेट गेम खेल्न थालेपछि चिन्ता थपिएको छ । ’घरमा हामी आमाबाबुले बोलाउँदा नसुन्ने, झर्को मान्ने तथा एकोहोरिने खालका स्वभावले अझै चिन्ता थपिएको छ,’ हरिराम भन्छन्, ’कहिलेकाहीँ ...
१९ जेठ २०७८, बुधबार
काठमाडौं – दरबार हत्याकाण्डको २० औं वर्ष पूरा भएको छ । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । वि.सं २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको ...
१९ जेठ २०७८, बुधबार
काठमाडौं – उपत्यकाको निषेधाज्ञामा केहि सहज गरिने भएको छ । आगामी शुक्रबार अर्थात् २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । आज बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख ...
१९ जेठ २०७८, बुधबार
काठमाडौं – सरकारले चिनियाँ अनुदानमा पाएको कोरोना भाइरस सङ्क्रमण विरुद्धको भेरोसेल नामक खोप जेठ २५ गतेदेखि लगाउने व्यवस्था गरेको छ । उक्त खोप ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने स्वास्थ्य तथा जनसङ्ख्या ...
१९ जेठ २०७८, बुधबार
काठमाडौं– आगामी दुई वर्षभित्र देशलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने सरकारले दावी गरेको छ । विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले ...
१८ जेठ २०७८, मङ्गलबार
काठमाडौं– संवैधानिक इजलास रिभाइज गर्ने सम्बन्धमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत हुनुभएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको भएको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा ...