०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने ★   चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम ★   रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण ! ★   इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु ★   नेतान्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला ★   माओवादी पार्टीहरुको एकतालाई चाँडै टुङ्गोमा पु¥याउने प्रचण्डको प्रतिबद्धता ★   जुम्लाका किसानलाई मार्सीधान थन्क्याउन भ्याइनभ्याइ ★   सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी ★   ‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’ ★   नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता ★   ‘न्यायालयप्रति विश्वास छ, निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई सघाउँछौँ’ ★   कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते ★   प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा जग्गादातालाई सम्मान ★   पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक ★   सडक अभावले कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग ★   महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार ★   कात्तिक १ गते पक्राउ परेका महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा फेला ★   सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी ★   जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक ★   खुर्कोटको पुल निर्माणमा तीव्रता

समाज

देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज ...

गैरकानूनी बाटोबाट अनुमतिपत्र लिन खोज्ने प्रवृत्ति रोक्न चालक अनुमतिपत्र परीक्षा खुकुलो

काठमाडौं – सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि ...

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध युवा सङ्घको विरोध प्रदर्शन

काठमाडौं – एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको छ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेपछि अहिले साँझ नयाँ बानेश्वरमा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ ...

यातायात व्यवस्था विभागद्वारा ट्रायल खुलाउने सङ्केत, ट्रायल परीक्षाका लागि परेका ४ लाख आवेदन अलपत्र

काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ । आज सीसीएमसीमा ट्रायल खुलाउने सम्बन्धमा सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले जानकारी ...

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – कम्बोडिया पठाइदिन्छु भनेर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका १ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई प्रहरीले पक्राउ ...

देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने ...

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका प्रवासी नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा तत्काल उद्धार गर्ने सरकारको निर्णय हो । ...

सुक्खा पहिरोले कर्णाली नदी थुनिने खतरा बढ्यो

फाइल तस्वीर मार्तडी – बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो ...

बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गएराति करिब २ बजेतिर बा ३ ख ४०१४ नम्बरको ...

उपत्यकावासीहरुलाई घरबाहिर फोहोर ननिकाल्न काठमाडौं महानगरपालिकाको अनुरोध

काठमाडौं – महानगरपालिकाले सम्पूर्ण उपत्यकावासीहरुलाई घरबाहिर फोहोर ननिकाल्न अनुरोध गरेको छ । महानगरपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो । केही ...