११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

समाज

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

फाइल तस्वीरललितपुर, जेठ १३ गते । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ । “सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको ...

कीर्तिमानी आरोही फुञ्जो लामालाई भव्य स्वागत

नयाँ कीर्तिमान बनाउन सफल फुञ्जो लामा तस्वीरको बीचमा। काठमाडौँ, जेठ १३ गते । पन्ध्र घण्टाभन्दा कम समयममा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ...

दुर्गम गाउँका बासिन्दाको निःशुल्क मुटु परीक्षण, स्वास्थ्य शिविरबाट स्थानीय जनता लाभान्वित

बागलुङ, जेठ १३ गते । बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्ष्यित गरी सञ्चालन भएको निःशुल्क मुटु परीक्षण शिविरबाट सात सय जनाले सेवा लिएका छन् । गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय ...

कृषि औजार कारखानाबाट आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

वीरगञ्जीस्थित कृषि औजार कारखानाबाट उत्पादित कृषि औजार । वीरगञ्ज जेठ १३ गते । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० ...

भोजपुर–खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

तस्वीरमा कोट–पाँचधारे सडकको स्तरोन्नतिको कामगर्दै । भोजपुर, जेठ १३ गते । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति ...

म्याग्दीको निस्कोट र छिस्वाङ सडक सञ्जालमा जोडिए

तस्वीरमा म्याग्दी नदीमाथि निर्माण भएको पक्की पुल । गलेश्वर (म्याग्दी), जेठ १३ गते । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ ...

कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस

फाइल तस्वीरकाँक्रेविहार (सुर्खेत),जेठ १२ गते । कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सभामा प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आजको प्रदेशसभा बैठकमा सोसम्बन्धी प्रस्ताव ...

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा), जेठ १२ गते । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । ...

तिनाउ नदीमा डुबेर एक किशोरको मृत्यु

प्रतिकात्मक तस्वीरबुटवल, जेठ १२ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ । नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स ...

पर्सामा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

फाइल तस्वीरवीरगञ्ज (पर्सा), १२ जेठ। जिल्लामा आइतबारदेखि पहिलो चरणअन्तर्गत पोलियोविरुद्धको (आइपिभी) खोप अभियान सञ्चालन हुँदैछ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले तीन चरणमा गरी जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने ...