१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो ★   खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग ★   नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत ★   उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता ★   विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट ★   वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट ★   वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी ★   मानव बेचबिखनको आरोपमा एक जना पक्राउ ★   पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित ★   ‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’ ★   नाष्टको ४८औँ प्राज्ञसभाः १२ विधामा पुरस्कृत गरिने ★   ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’ ★   मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै ★   होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग ★   उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित ★   कुटपिटबाट एक जनाको मृत्यु

समाज

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

झापा – आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे ७ प ९८०० नं को मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा ...

तीनवटा प्रदेशमा हिमपात र वर्षाको सम्भावना, चिसोबाट बच्न विभागको आग्रह

काठमाडौं – देशका विभिन्न भागमा आज हिमपात र वर्षा हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी ...

डोमिङ्गोमा विमान दुर्घटना, नौ जनाको मृत्यु

डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक ...

आगोमा जलेर दुई बालिकासहित तीन जनाको मृत्यु

जनकपुरधाम – सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा ...

बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

कनकाई – झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा गए राति बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको ...

बस र जिप आपसमा ठक्कर खाँदा २६ जना घाइते

धनगढी – कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा २६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–३ को गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ...

रातिको समयमा दुई सातासम्म यातायात बन्द हुने

पाल्पा – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनका लागि बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर ...

कीर्तिपुर नगरपालिकामा भ्रष्टाचारको जालो, पन्ध्र दिनमै भत्तियो पिच सडक

काठमाडौं — काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाले सडक निर्माण गर्न दिएको ठेक्कामा ठूलो घोटाला भएको छ । उक्त नगरपालिकाको वडा नं. १ र १० मा पर्ने ट्याङ्ग्लाफाँट चाँदनीचोक हुँदै कीर्तिपुर नयाँबजार पुग्ने सडक खण्ड बर्सौदेखि भताभुङ र ...

पत्रकार थापाको हत्याका अभियुक्त तीन जनालाई जन्मकैदको फैसला

दैलेख – पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आइतवार उक्त फैसला भएको गरेको ...

कामका लागि भारत गएका श्रमिकहरु असुरक्षित, १६५ जना बेपत्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा ...