०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सत्तारुढ दलको बैठक बालुवाटारमा जारी ★   वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती ★   कृषि एम्बुलेन्सले किसानलाई राहत ★   अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण ★   उपराष्ट्रपति यादव अस्पताल भर्ना ★   सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती ★   प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध: भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो ! ★   बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई स्थानीय तहबाट आर्थिक सहयोग ★   कृषि सचिवको मनोमानीः वन सचिवको भाग खोस्दै मनोनयनविना नै उडे कोलम्बिया ★   पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट ★   सडक खुलेको २५ वर्षपछि बल्ल कालोपत्र ★   अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा ★   दुई दशकदेखि जडीबुटी बिक्रीमा लागेकी शेर्पा गर्छिन् मनग्गे आम्दानी ★   राष्ट्रिय पुरुष क्रिकेटका लागि स्टार खेलाडीको कप्तानीमा टोली घोषणा ★   आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   पोखरा–बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा ★   तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि गुङ्गा सञ्चालन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा, बाढी पीडितले कहिले पाउने राहत ! ★   फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै ★   कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छः संस्कृतिमन्त्री पाण्डे

समाज

भूमि आयोगद्वारा यी दुई पदको लागि ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

काठमाडौं – राष्ट्रिय भूमि आयोगले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका लागि आयोगले १ सय ९९ जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो । इच्छुक र ...

विद्यार्थीको मृत्युलाई लिएर अभिभावक आन्दोलित, सुन्दरबजार नगरपालिकामा निषेधाज्ञा जारी

साङ्केतिक तस्वीरलमजुङ – पौडी खेल्ने क्रममा एक जना विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर लमजुङ जिल्ला प्रशासन कार्यालयले सिउँडीबार क्षेत्रमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत सनिज ...

बाँकेमा हात हतियारको बिगबिगी

फाइल तस्वीरनेपालगञ्ज – बाँके प्रहरीले सोमबार राती खजुरा गाउँपालिका वडा नं. १, बहादुरपुरका गल्छी भन्ने रविन्द्र थापाको घरमा छापा मा¥यो । थापाको घरमा ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई सुराक आएको थियो । इलाका प्रहरी ...

परिवारका सबै सदस्यले गरे विष सेवन, एकको मृत्यु, अन्यको अवस्था गम्भीर

साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौंको नागर्जुन नगरपालिका–६ स्थितरामकोटमा गए राति एकै परिवारका पाँचजनाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । परिवारका सदस्य सबै अचेत अवस्थामा रहेकाले यस्तो घटना के कति कारणले घट्न पुग्यो भन्ने कुरा ...

बहादुरपुरबाट पेस्तोल र ब्राउन सुगरसहित तीन जना पक्राउ

साङ्केतिक तस्वीर बाँके – बाँकेस्थित धनौली इलाका प्रहरी कार्यालयले खजुरा गाउँपालिका–१ स्थित बहादुरपुरबाट पेस्तोल र ब्राउन सुगरसहित तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक बसन्त आचार्यको कमाण्डमा खटिएको टोलीले ति अभियुक्रहरुलाई पक्राउ गरेको ...

कोरोना भाइरसः ८८ जना सङ्क्रमित, १ जनाको मृत्यु, ३ सय ७६ जना मुक्त

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ८८ जना सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ६ हजार १ सय ४५ जनाको पीसीआर विधि र २ हजार ४ सय ९३ जनाको ...

एरोथाईको जहाजबाट विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण

फाइल तस्वीर काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ । सामान्यतया हरेक दुई—दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ । जसबाट उपकरणहरुले काम गरिरहेको वा नगरेको निश्चित ...

हार्डवेयर गोदाममा आगलागी, बजारवासी त्रसित

साङ्केतिक तस्वीर दमौली – तनहुँको दमौली चोकमा आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व ...

राप्रपाका नेता गणेश शेरचनको निधन

फाइल तस्वीरराप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका ...

गोली चल्दा धनुषामा युवक घाइते

फाइल तस्वीरजनकपुरधाम — धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका–१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका– ८ घर भएका मुकेश जनकपुरधाम ...