१३ असार २०७९, सोमबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरि सामान्य बदली रही पहाडी भू–भागका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि ...
१२ असार २०७९, आइतबार
एजेन्सी – इङ्ग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्याम्पबाट नराम्रो खबर बाहिर आएको छ । भारतीय टोलीका कप्तान रोहित शर्मा कोरोना सङ्क्रमित भएका छन् । उनी इङ्ग्ल्याण्डविरुद्धको टेस्टबाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले एक विज्ञप्ति ...
१२ असार २०७९, आइतबार
चितवन – चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा ...
१२ असार २०७९, आइतबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गर्नुभएको छ । उहाँले फलो गर्नुभएको ८ जनामध्ये आफ्नै परिवारका सदस्य (छोरी र नातिनी) र अमेरिकी राजनीतिज्ञ रहेका ...
१२ असार २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार मन्त्री पदबाट दिएको राजीनामा बुझाउनुभएको हो । एकीकृत समाजवादीको मन्त्रिपरिषद् ...
१२ असार २०७९, आइतबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पाँच व्यावसायिक संस्थालाई अनुदान सहयोग दिने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा छनोटमा परेका संस्थाहरूलाई मन्त्रालयले कार्यविधिअनुसारको प्रक्रिया पु¥याएर एक साताभित्र अनुदान रकम भुक्तानीका लागि निवेदन ...
१२ असार २०७९, आइतबार
काठमाडौं – सरकारले इन्धनको मूल्य घटाएसँगै सवारी भाडा पनि घटेको छ । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारीको भाडा घटाएको छ । यात्रुबाहक सवारीको भाडा ५।४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ र तराईका सडकमा ...
१२ असार २०७९, आइतबार
लहान – ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त ...
१२ असार २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९७ हजार ...
१२ असार २०७९, आइतबार
रामपुर – पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई ...