१६ असार २०७९, बिहिबार
फाइल तस्वीरबुटवल – विषालु च्याउको सेवनबाट १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन् ...
१६ असार २०७९, बिहिबार
काठमाडौं – काठमाडौंको बालाजुस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर अगाडि भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदासवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजुमा हिजो बेलुकी भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । चन्द्रागिरी ...
१६ असार २०७९, बिहिबार
बेदकोट – कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा हिजो साँझ घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको मृत्यु भएको हो । बेदकोट–४ धरमपुरकी ...
१६ असार २०७९, बिहिबार
पोखरा – सत्तारुढ दल नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्य नेतृत्वको टोलीले हाल भइरहेको मूल्यवृद्धि, ...
१६ असार २०७९, बिहिबार
खोटाङ – दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोप पाएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ...
१६ असार २०७९, बिहिबार
फाइल तस्वीर न्युयोर्क – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोभिड–१९को महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले १ सय १० राष्ट्रमा सङ्क्रमण बढिरहेको चेतावनी पनि दिएको छ । डब्लूएचओका महानिर्देशक टेड्रोस ...
१६ असार २०७९, बिहिबार
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेको छ । जसका कारण मनसुन थप सक्रिय भएको छ । जल तथा मौसम विज्ञान ...
१५ असार २०७९, बुधबार
काठमाडौं – सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्चको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । आज बुधबार जारी गरेको लिखित आदेशमा बाराको ...
१५ असार २०७९, बुधबार
काठमाडौं –गृहमन्त्री बालकृष्ण खाँणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताउनुभएको छ । मनसुन पूर्व तयारी प्रतिकार्य बैठकमा सहभागी गृहमन्त्री खाँणले सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास ...
१५ असार २०७९, बुधबार
काठमाडौं – सरकारले अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर एकीकृत रुपमा बजार अनुगमन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सबै तहको संयन्त्र परिचालन गरी एकै पटक एकै ...