१८ असार २०७९, शनिबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइका प्रमुख डा.समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण ...
१८ असार २०७९, शनिबार
काठमाडौं – संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ । प्रधानसेनापति शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी ...
१८ असार २०७९, शनिबार
बारा – गठबन्धन सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहित आज नेपाली सेनाको हेकिप्टरमार्फत् बारा पुग्नुभएका प्रधानमन्त्री ...
१८ असार २०७९, शनिबार
लमजुङ– स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा १ सय २० वटा नमुना परीक्षणमा ९१ वटामा इकोली ब्याक्टेरिया भेटिएको बताएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको परीक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटिएको स्वास्थ्य ...
१८ असार २०७९, शनिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष मङ्सीरमा सञ्चालन गरेको प्रशासनिक पदहरूको नतिजा यहि असार १४ र १५ गते प्रकाशन गरेको छ । विभिन्न तेह्र पदमा लिएको परीक्षाको नतीजा प्रकाशन गर्दा अधिकृतस्तरका छ वटा ...
१८ असार २०७९, शनिबार
काठमाडौं – पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण’ को आज स्थलगत निरीक्षण गर्ने हुनुभएको छ । काठमाडौंबाट अहिले बिहान ९ बजे प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत ...
१८ असार २०७९, शनिबार
पाँचथर – अविरल वर्षासँगै गएको पहिरोले पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता ...
१८ असार २०७९, शनिबार
काठमाडौं – आज देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न क्षेत्रमा गएराति देखिनै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको ...
१७ असार २०७९, शुक्रबार
काठमाडौं – सरकारले चालिस वर्ष उमेर व्यथित गरी एक्लो जीवन बिताईरहेका विवाहित वा अविवाहित महिलाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आज शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ...
१७ असार २०७९, शुक्रबार
इलाम – इलाममा जीप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सो जीपमा सवार सबै यात्रु घाइते भएका हुन् । इलाम ...