२० असार २०७९, सोमबार
हेटौंडा – मकवानपुरमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् । हिजो साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ ...
२० असार २०७९, सोमबार
काठमाडौं – देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ...
१९ असार २०७९, आइतबार
काठमाडौं – सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन ...
१९ असार २०७९, आइतबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा गत एक साता अघिसम्म १ प्रतिशतभन्दा कम रहेको कोरोना भाइरसको सङ्क्रमणदर केहि दिनदेखि बढेर २ प्रतिशतको हाराहारीमा पुगेको छ । ओमिक्रोन भेरियन्टका सब भेरियन्टका कारण छिमेकी मुलुक ...
१९ असार २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका ...
१९ असार २०७९, आइतबार
काठमाडौं – सरकारको शुक्रबार बसेको मन्त्रीस्तरीय निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी प्रधान ...
१९ असार २०७९, आइतबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र) को कमलादीस्थित प्रज्ञा भवनमा बसेको केन्द्रीय समिति बैठकमा विविध ९ एजेन्डाबारे छलफल हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठकमा स्थानीय चुनावको समीक्षा, पार्टीको पदाधिकारी चयन, ...
१९ असार २०७९, आइतबार
कास्की – सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गर्नुभयो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुङ्गाना, प्रमुख ...
१९ असार २०७९, आइतबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको ...
१९ असार २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकै दिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी ...