२५ असार २०७९, शनिबार
विराटनगर – प्रदेश नम्बर १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो । चालु प्रदेशसभाबाट प्रदेशको ...
२५ असार २०७९, शनिबार
पर्वत – कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको ...
२५ असार २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – सरकारले राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ । नेपाल सरकारले उहाँको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो ...
२५ असार २०७९, शनिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एकदुई स्थानमा भारी ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – शिक्षक सेवा आयोगले निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित गरेको छ । शिक्षक सेवा आयोगले मधेश र सुदूरपिश्चम प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्धितीय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि स्थिर ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – नेपाल एसबीआई बैंकले आफ्नो स्थापनाको २९ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पार्नुभयो । उहाँले बैंकको दिगो प्रगति ...
२४ असार २०७९, शुक्रबार
फाइल तस्वीर धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको ...
२४ असार २०७९, शुक्रबार
साङ्केतिक तस्वीर धनगढी– दार्चुलामा एक शिक्षिकाको लडेर मृत्यु भएको छ । बिहीबार मार्मा गाउँपालिका–४ मा रहेको दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर मृत्यु भएको हो । घर नजिकैको खेतमा जाँदै गर्दा ३८ ...
२४ असार २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर भक्तपुर – भक्तपुरमा गए राति मिनी ट्रक र स्कुटर आपसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा ५ ख ५४२३ नम्बरको मिनी ट्रकले ...