०६ साउन २०७९, शुक्रबार
साङ्केतिक तस्वीर मोरङ– मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – करको दर हेरफेर प्रकरणको विषयमा छानविन गर्न गठित संसदीय छानविन विशेष समितिको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । छानविन विशेष समितिको बैठकले छानविनका क्रममा मन्त्रीदेखि सचिवहुँदै सोसम्बन्धी समाचार लेख्ने पत्रकारहरुसँग ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको आजको बैठकबाट नागरिकता विधेयक पारित हुने बताइएको छ । आज शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले आजै नागरिकता विधेयक पारित गर्ने तयारी गरेको हो । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ...
०५ साउन २०७९, बिहिबार
साङ्केतिक तस्वीरकुस्मा — पर्वतका दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या ...
०५ साउन २०७९, बिहिबार
साङ्केतिक फाइल तस्वीरकाठमाडौं — अछामस्थित बुढिगङ्गा जलविद्युत आयोजना निर्माण गर्ने प्रक्रियाका लागि परामर्शदाता छनोट भएको छ । २० मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढिगङ्गा जलविद्युत आयोजनाको परामर्शदातामा भारतीय कम्पनी जिओडेटा छनोट भएपछि उक्त आयोजना निर्माणको काम सुरु ...
०५ साउन २०७९, बिहिबार
फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बिहीबार बस्ने भएको छ । उक्त बैठक आज दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि, गएको असार २९ गते बसेको प्रदेशसभा बैठकले पाँच अध्यादेश ...
०४ साउन २०७९, बुधबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ । अस्पतालले प्रसूति तथा स्त्री रोग विभागका लागि आज एक सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो । दरखास्त आह्वान अनुसार योग्यता पुगेका ...
०४ साउन २०७९, बुधबार
कञ्चनपुरमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् । पुनर्वास मोतीबस्तीका टेकबहादुर सार्कीले खुकुरी प्रहार गर्दा अमरैयाका ४७ वर्षीय बिरासिंह राना, ३८ वर्षीया मधु महता र ४५ वर्षीया धनसरा रावत घाइते भएका हुन् । घाइते ...
०४ साउन २०७९, बुधबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ...
०१ साउन २०७९, आइतबार
साङ्केतिक तस्वीरककनी – नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थानस्थित भित्री सडकखण्डमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । महालक्ष्मीस्थानबाट तरकारी लिएर काठमाडौं आउँदै गरेको बा ४ ख ३७२८ ...