१५ साउन २०७९, आइतबार
काठमाडौं – देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१ का केही स्थानमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा ...
१४ साउन २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरी कुल ३ हजार ६ सय ९९ जनामा गरिएको पीसीआर ...
१४ साउन २०७९, शनिबार
ललितपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन तथा सञ्चालन गर्ने प्रक्रियामा नेपालका मौलिक दृष्टिकोण संविधानमा अभिव्यक्त भएको बताउनुभयो । नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एशियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा ललितपुरमा आज आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एशिया ...
१४ साउन २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गर्नुभएको छ । शनिबार काठमाडौँको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ...
१४ साउन २०७९, शनिबार
काठमाडौं – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई एक दिन राजाको रुपमा देख्न चाहेको उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य ...
१३ साउन २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा दुई हजार ४ सय ७४ जनामा पीसीआर विधिबाट तथा एक हजार ८८ जनामा एन्टिजेन विधिबाट ...
१३ साउन २०७९, शुक्रबार
साङ्केतिक तस्वीर जनकपुरधाम – सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज शुक्रवार बिहान करिब पौने ९ बजे सर्लाहीको बरहथवा नगरपालिका १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार रौतहटको ईशनाथ ...
१३ साउन २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ९२ अङ्कले बढेर २,१४० दशमलव ३९ को विन्दुमा पुगेर रोकिएको छ । आज १ सय ...
१३ साउन २०७९, शुक्रबार
नेपालीहरूको प्रमुख रोजगारदाता देश यूएईको आबुधाबीमा मोबाइल चलाउँदै गाडी हाँक्ने १ लाखभन्दा धेरै चालकलाई प्रहरीले कारवाही गरेको छ । उक्त कारबाहीमा १ हजारभन्दा बढी नेपाली कामदारसमेत परेको यूएई प्रहरीले जनाएको छ । यूएई प्रहरीका अनुसार ...
१३ साउन २०७९, शुक्रबार
काठमाडौं – अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभनगका अनुसार प्रदेश–१ का केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज ...