२७ साउन २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर रु ९७ हजार तीन सय रुपैयाँ ...
२७ साउन २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर चितवन – चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ८२ वर्षीया फुलमाया राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ...
२७ साउन २०७९, शुक्रबार
काठमाडौं – अभिनेता अनुपविक्रम शाही नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ । मन्त्री निवास पुल्चोकमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको हो । उनलाई गृहमन्त्री एवं काङ्ग्रेस नेता बालकृष्ण खाँणले पार्टी ...
२७ साउन २०७९, शुक्रबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौं तहमा कार्यरत डा.ओमविजु पन्तलाई सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले कोशी अस्पतालमा कार्यरत नवौं तहका डा.पन्तलाई सेवाबाट बर्खास्त गरेको हो । मन्त्रालयले लोक सेवा आयोगसँगको परामर्शमा डा.पन्तलाई सरकारी ...
२७ साउन २०७९, शुक्रबार
विराटनगर – उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार ...
२७ साउन २०७९, शुक्रबार
टी–२० सिरिजअन्तर्गत अफगानिस्तानविरुद्ध दोस्रो खेलमा पनि घरेलु टोली आयरल्यान्ड विजयी भएको छ । ५ विकेटले विजयी आयरल्यान्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा आयरल्यान्ड ७ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा अफगानिस्तानले ...
२७ साउन २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर तानसेन – पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गएराति एकजनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो ...
२७ साउन २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको ...
२७ साउन २०७९, शुक्रबार
साउदीअरब – खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ...
२७ साउन २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर हुम्ला – कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको भिरबाट ...