१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने ★   औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्योः उद्योगमन्त्री भण्डारी ★   राष्ट्रिय सुरक्षा परिषद् बैठकः मध्यपूर्व द्वन्द्वको समीक्षा ★   प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घको सुझाव ★   नेप्से परिसूचक २७ अङ्कले बढ्यो, कारोबार रकम पाँच अर्ब ३४ करोडमाथि ★   कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो ★   ‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस ★   वीरगञ्जमा आजदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै ★   चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने प्रधानमन्त्री इशिबाको भनाइ ★   फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता ★   अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन: प्रमुख आयुक्त राई ★   बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ ★   सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै ★   बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते ★   नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ★   ड्रागनखेतीमा जमेका लाहुरे ★   एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी ★   ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान ★   प्रजातन्त्रका लागि बन्दुक बोकेकी द्वारिकादेवी ★   निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न ऊर्जामन्त्रीसमक्ष माग

समाज

डेंगुको उच्च जोखिममा कञ्चनपुर, परीक्षण गर्न किटको अभाव

कञ्चनपुर – कञ्चनपुर डेंगुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेंगु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चार जनामा डेंगु देखिएको ...

नवौँ राष्ट्रिय खेलकुदः चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

काठमाडौं – मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ...

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि सञ्चालनमा

फाइल तस्वीर चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । गएराती साढे २ बजे खसेको पहिरो बिहान ...

चट्याङ लागेर दुई जनाको मृत्यु, १२ जना घाइते

प्रतिकात्मक तस्वीर दाङ– दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१२ गुर गाउँमा मङ्गलबार बेलुकी चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ...

स्कुटर र माइक्रो बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीरधादिङ – धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गल्छी गाउँपालिका ७ बुद्धपार्कमा हिजो स्कुटर र हाइस माइक्रो बस आपसमा ठोक्किँदा स्थानीय १८ वर्षिय स्कुटर ...

अनधिकृत रूपमा बनाइएका संरचना हटाउन वडा कार्यालयको निर्देशन

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृत रूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास ...

तीजको कार्यक्रम हेर्न गएका एक युवकको हत्या

साङ्केतिक तस्वीर सुर्खेत – वीरेन्द्रनगर नगरपालिकामा तीजको कार्यक्रम हेर्न गएका एक युवकको हत्या भएको छ । नगरपालिकाको वडा नम्बर १० मा हिजो मङ्गलबार साँझ तीज कार्यक्रमको नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या ...

पछिल्लो २४ घण्टामा ११ वटा विपद्का घटना, चार जनाको निधन, चार घाइते

प्रतिकात्मक तस्वीरकाठमाडौं – पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुँदा ४ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा चार जनाको निधन हुनुका साथै ...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा – जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । झापाको बाह्रदशी–१ बस्ने ८० वर्षीय अधिकारीलाई मनकामना ...

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान लिंदै

फाइल तस्वीर काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज बुधबार बयान लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको भदौ ७ गते बसेको बैठकले जबरालाई बयानका लागि भदौ १५ गते बुधबारका लागि बोलाउने ...