३० साउन २०८१, बुधबार
प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ।काठमाडौँ, साउन ३० गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रक्रियालाई पूर्णता दिन राजनीतिक दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने विश्वास व्यक्त गर्नुभएको ...
३० साउन २०८१, बुधबार
अवरुद्ध सडक मुगु, साउन ३० गते । पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो । ...
२९ साउन २०८१, मङ्गलबार
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सोविता गौतम काठमाडौँ, साउन २९ गते । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् । बैठकको ...
२९ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, साउन २९ गते । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र ...
२९ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरचितवन, साउन २९ गते । भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित चार सय १८ उच्च क्षमताका क्यामेरा जडान गर्न ...
२९ साउन २०८१, मङ्गलबार
महोत्तरी, साउन २९ गते । नेपाली सेनाले बृहत वृक्षरोपण अभियानअन्तर्गत मधेश प्रदेशमा यसवर्षको बर्खायाममा हालसम्म ६० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको छ । मधेश प्रदेशमा प्रकृति संरक्षण र हरियाली प्रवद्र्धन गर्न सुरु गरिएको वृहत वृक्षरोपण अभियानमा ...
२९ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन २८ गते । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै पाँच लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...
२९ साउन २०८१, मङ्गलबार
खोटाङ, साउन २९ गते । सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् । वि.सं २०७२ माघ १८ गते राति आफन्तको घरबाट घर ...
२९ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौँ, साउन २९ गते । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मुल्य उच्च भएको हो । ...
२९ साउन २०८१, मङ्गलबार
स्वर्गद्वारी, साउन २९ गते । पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ जिल्लामा किसान कृषिकर्ममा टिकेको ...